default_image

6 years ago

January 5, 2018

प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम रोकिए

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम १-१ को बराबरीमा रोकिएका छन् । टोटनह्यामका हिउङ-मिन सनले आकर्षक गोल गर्दै घरेलु टोलीका लागि १ अंक सुरक्षित बनाएका थिए । यी दुई लण्डन प्रतिद्वन्दीले पहिलो हाफ गोलरहित खेलेका थिए । तर खेलको ७० औं मिनेटमा वेष्ट ह्यामका पेड्रो ओबियाङले गोल गर्दै भ्रमणकारी टोलीलाई […]

22 views

0 Bookmark

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम १-१ को बराबरीमा रोकिएका छन् । टोटनह्यामका हिउङ-मिन सनले आकर्षक गोल गर्दै घरेलु टोलीका लागि १ अंक सुरक्षित बनाएका थिए ।

यी दुई लण्डन प्रतिद्वन्दीले पहिलो हाफ गोलरहित खेलेका थिए । तर खेलको ७० औं मिनेटमा वेष्ट ह्यामका पेड्रो ओबियाङले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए ।

खेलमा ६ मिनेट बाकिं रहँदा दक्षिण कोरियाका सनले सुन्दर गोल गर्दै टोलीलाई बराबरी दिलाएका हुन् । यस नतिजासँगै टोटनह्याम तालिकाको पाँचौं स्थानमा यथावत् छ भने वेष्ट ह्याम अंकतालिकाको १५ औं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.