8 years ago
February 2, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको फाइनल अघि रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले थ्री स्टारले झन्डै डेढ वर्ष फुटबल नखेल्दा मनाङ लगायत थुप्रै क्लबबाट राम्रो खेल्दै उपाधि जिते पनि आफ्नो क्लबबाट खेल्दा बेग्लै आनन्द लाग्ने बताए ।
त्यस्तै आफ्नो कप्तानीमा पहिलो पटक फाइनल पुग्दा पुलिसका कप्तान हेम तामांग खुशी रहेको बताउँछन् । राम्रो टोलीलाई जित्दै फाइनल सम्मको यात्रा तय गरेकोमा टोलीमा सकारात्मक उर्जा रहेको हेमले जनाए ।
थ्री स्टारका कप्तान विक्रम :
पुलिसका कप्तान हेम :
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]