default_image

8 years ago

February 9, 2018

एपिएफ प्रशिक्षक महर्जन – ‘फिनिसिङ्गमा कमजोरी छ’

128 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) –  आयोजक नवजनजागृति युवा क्लब ‘निलो’ लाई २-० ले पराजित गर्दै ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनल पुगेको नेपाल एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले एपिएफ फिनिसिङ्गमा कमजोर देखिएकाले खेलको सुरुआतमा केही दबाब रहेको बताउँछन् ।

खेल पछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै उनले खेल योजना अनुरुप भएपनि सुरुआतमा गोल गर्न नसक्दा दबाब महसुस गर्नुपरेको बताए ।

हेर्नुहोस भिडियो :

एपिएफ प्रशिक्षक रत्नकाजी महर्जन

आयोजक नवजनजागृति युवा क्लब निलोका प्रशिक्षक मुन्ना चौधरी

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.