default_image

6 years ago

December 17, 2018

च्याम्पियन्स लिग अन्तिम १६ : बायर्न र लिभरपुल भिड्ने

248 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को लागि खेल तालिका सार्वजनिक भएको छ । यसपटक अन्तिम १६ चरणमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन तथा लिभरपुल र बायर्न म्युनिखको खेललाई निकै महत्त्वको साथ् हेरिएको छ ।

खेलहरु:

म्यानचेस्टर सिटी विरुद्ध साल्का फुटबल क्लब

एटलेटिको म्याड्रिड विरुद्ध युभेन्टस

म्यानचेस्टर युनाइटेड विरुद्ध पेरिस सेन्ट जर्मेन

टोटेनहम हट्सपर विरुद्ध बोरुसिया डर्टमुन्ड

ओलम्पिक लियोन विरुद्ध बार्सिलोना

एएस रोमा विरुद्ध एफसी पोर्टो

एएफसी आयाक्स विरुद्ध रियल म्याड्रिड

लिभरपुल विरुद्ध बायर्न म्युनिख

अन्तिम १६ को खेलहरु फेब्रुअरी महिनामा हुनेछ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.