default_image

6 years ago

December 18, 2018

लिगमा मछिन्द्रको पहिलो गोल

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबले राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा गोलको खाता खोलेको छ । एपीएफ विरुद्ध जारी खेलमा मछिन्द्रका अल्बा एडिमोलाले गोल गरेका हुन् । पहिलो हाफमा एपीएफ २-१ ले अगाडी छ ।

खेलकाे तेस्राे मिनेटमा आशिष लामाकाे गोल एपीएफले अग्रता लिएको थियो । युवराज खड्काले तीन रक्षकलाई कटाएर बल अघि बढाएपछि अाशिषले प्रहार गरेकाे बल पाेलमा लाग्दै गाेलरक्षकलाई ठोकींदै गाेलमा परिणत गरेका थिए । त्यसपछि ११अाैं मिनेटमा श्याम नेपालीकाे क्रसमा युवराज खड्काकाे हेडरमार्फत गाेल गरे ।

३३ अाैं मिनेटमा अल्वा एडिमाेलाले मच्छिन्द्रका लागि लिगमा पहिलाे गाेल गरेका हुन् । ४०अाैं मिनेटमा एडिमाेलाले बराबरी गाेल गर्ने माैका खेर फाले । पहिलो हाफमा मछिन्द्र २-१ ले पछाडी छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.