default_image

5 years ago

January 28, 2019

रेड स्टारको अध्यक्षमा विक

झापा (हाम्रो खेलकुद) – रेड स्टार फुटबल क्लबको पहिलो साधारण सभाले राजकुमार विकलाई अध्यक्ष चयन गरेको छ । सोमबार भएको साधारण सभाले ज्ञानेन्द्र राउतलाई उपाध्यक्ष, प्रेमकृष्ण श्रेष्ठ सचिव, लबकुमार चौधरी सह सचिव र कैकइ बस्नेत कोषाध्यक्ष चुनिए । त्यस्तै क्लबको सदस्यमा सुजन आचार्य, प्रविण गौतम, मिलन शंकर, नीरबहादुर बालङ्पाकी मगर, मदन बुर्जा मगर र चेतन […]

21 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – रेड स्टार फुटबल क्लबको पहिलो साधारण सभाले राजकुमार विकलाई अध्यक्ष चयन गरेको छ । सोमबार भएको साधारण सभाले ज्ञानेन्द्र राउतलाई उपाध्यक्ष, प्रेमकृष्ण श्रेष्ठ सचिव, लबकुमार चौधरी सह सचिव र कैकइ बस्नेत कोषाध्यक्ष चुनिए ।

त्यस्तै क्लबको सदस्यमा सुजन आचार्य, प्रविण गौतम, मिलन शंकर, नीरबहादुर बालङ्पाकी मगर, मदन बुर्जा मगर र चेतन खड्का छन् । झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जलकुमार गुरुङको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । स्थानिय स्तरमा फुटबल विकासका लागि सक्रिय हुने क्लबले जनाएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.