default_image

5 years ago

March 2, 2019

नामै नभएका खेलाडी मैदान पसेपछि..

पोखरा (हाम्रो खेलकुद) – अाहा रारा गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब भिड्दैछन् । खेल अतिरिक्त समयमा १-१ बराबरीमा रहँदा अार्मीले खेलाडी सुचिमा नभएको खेलाडी मैदान छिराएपछि खेल केहिबेर अवरुद्ध भयो । अार्मीले सेसेहाङ अाङदेम्बेको स्थानमा अाशीष शाक्यलाई मैदान छिराएको थियो । तर अाशीषको नाम सुचिमा नहुँदा उनी खेलेको केहिबेरमा […]

34 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अाहा रारा गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब भिड्दैछन् । खेल अतिरिक्त समयमा १-१ बराबरीमा रहँदा अार्मीले खेलाडी सुचिमा नभएको खेलाडी मैदान छिराएपछि खेल केहिबेर अवरुद्ध भयो ।

अार्मीले सेसेहाङ अाङदेम्बेको स्थानमा अाशीष शाक्यलाई मैदान छिराएको थियो । तर अाशीषको नाम सुचिमा नहुँदा उनी खेलेको केहिबेरमा थ्री स्टारले रेफ्रिलाई जानकारी दियो । रेफ्रिले उनलाई मैदानबाट निकाले ।

अहिले खेल २-२ को बराबरीमा रहेको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.