default_image

5 years ago

April 14, 2019

सिटी पुनः प्रिमियरको शीर्षस्थानमा उक्लियो

क्रिस्टल प्यालेस (एजेन्सीं)– म्यानचेस्टर सिटी प्रिमियर लिग अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लेको हो । सिटीको जितमा २ गोल रहिम स्टर्लिङ र गाब्रियल जिससले १ गोल गरे । १५ औं मिनेटमा स्टर्लिङले पहिलो गोल गरे भने अर्को गोल ६३ औं मिनेटमा गरे । ८१ […]

22 views

0 Bookmark

क्रिस्टल प्यालेस (एजेन्सीं)– म्यानचेस्टर सिटी प्रिमियर लिग अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लेको हो ।

सिटीको जितमा २ गोल रहिम स्टर्लिङ र गाब्रियल जिससले १ गोल गरे । १५ औं मिनेटमा स्टर्लिङले पहिलो गोल गरे भने अर्को गोल ६३ औं मिनेटमा गरे । ८१ औं मिनेटमा लुका मिलिभोजेभिकले घरेलु टोलीका लागि गोल गर्दै अन्तरलाई घटाएका थिए । तर, अन्तिम मिनेटमा जिससले गोल गर्दै सिटीको जित पक्का गरे ।

३३ खेलपछि सिटीको ८३ अंक पुगेको छ । दोस्रो स्थानको लिभरपुलको ८२ अंक छ । आजै लिभरपुलले चेल्सीलाई हराउन सके टोली पुनः शीर्षस्थानमा उक्लनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.