default_image

5 years ago

June 11, 2019

पुलिसलाई हराउँदै नुवाकोट-११ फाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टोली नुवाकोट-११ दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बट्टारमा सम्पन्न खेलमा साविक विजेता पुलिसलाई नुवाकोटले १-० ले पराजित गरेको हो । विदेशी खेलाडी रोमियोले ४० हौं मिनेटमा गरेको गोल नै जितमा लागि पर्याप्त रहयो । खेलको म्यान अफ दी […]

30 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टोली नुवाकोट-११ दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बट्टारमा सम्पन्न खेलमा साविक विजेता पुलिसलाई नुवाकोटले १-० ले पराजित गरेको हो । विदेशी खेलाडी रोमियोले ४० हौं मिनेटमा गरेको गोल नै जितमा लागि पर्याप्त रहयो । खेलको म्यान अफ दी म्याच नुवाकोट ११ का भिक्टर घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा संकटा र च्यासल युथबीचको प्रतिस्पर्धा हुनेछ । नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.