default_image

5 years ago

August 20, 2019

पर्सिजाको जितमा रोहित म्यान अफ दि म्याच

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्द म्यान अफ दि म्याच बनेको इन्डोनेसिया लिगा १ को खेलमा पर्सिजा जकार्ताले जित हासिल गरेको छ । ११ खेलमा आइपुग्दा यो पर्सिजाको दोस्रो जित हो । साविक विजेताका रुपमा रहेको जाकर्ताको यो सिजन खराब प्रदर्शन रहँदै आएको छ। पर्सिजाले मंगलबार काल्टेङ पुट्रालाई ३–० को […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्द म्यान अफ दि म्याच बनेको इन्डोनेसिया लिगा १ को खेलमा पर्सिजा जकार्ताले जित हासिल गरेको छ ।

११ खेलमा आइपुग्दा यो पर्सिजाको दोस्रो जित हो । साविक विजेताका रुपमा रहेको जाकर्ताको यो सिजन खराब प्रदर्शन रहँदै आएको छ।

पर्सिजाले मंगलबार काल्टेङ पुट्रालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जकार्ताको जितमा हेरी सुसान्टो, मार्को सिमिक र सान्दी सुतेले समान १ गोल गरे । पुट्राविरुद्ध पुरै समय मैदान बिताएर उच्च प्रदर्शन गरेका रोहित खेलको म्यान अफ दि म्याच बने ।

जितसँगै जकार्ताले ११ खेलबाट १२ अंक पुगेको छ । जकार्ता रेलिगेसन जोनबाट १५ औं स्थानमा उक्लेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.