default_image

5 years ago

October 10, 2019

नेपालविरुद्ध अष्ट्रेलिया ४-० ले अगाडि

सुबास हुमागाईं, क्यानबेरा अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोलीसँग नेपाल ४–० ले पछि परेको छ । अस्ट्रेलियाका जिमि म्याकलेम र ह्यारी सौटरले समान २ गोल गरेका छन्। नेपालले निरन्तर दवाबका खेपिरहेको छ ।   खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवाउन्डमा आएको बलमा जिमिले गोल गरेका […]

25 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोलीसँग नेपाल ४–० ले पछि परेको छ ।

अस्ट्रेलियाका जिमि म्याकलेम र ह्यारी सौटरले समान २ गोल गरेका छन्। नेपालले निरन्तर दवाबका खेपिरहेको छ ।  

खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवाउन्डमा आएको बलमा जिमिले गोल गरेका थिए । १९ औं मिनेटमा जिमिले अर्को गोल थपे   

२४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन्  । ह्यारीको त्यो डेब्यू गोल थियो । ह्यारीले ५९ मिनेटमा अर्को गोल गरे । उनले हेडमार्फत गोल गरेका थिए ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.