default_image

4 years ago

November 7, 2019

पहिलो हाफमा म्यानमारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली र‌ म्यानमारबीच जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा म्यानमारले २-० को अग्रता लिएको छ । खेलको तेस्रो मिनेटमै अग्रता लिएको म्यानमारलेे इन्ज्युरी समयमा दोस्रो गोल थपेको हो । म्यानमारले फ्रिकिकमार्फत पहिलो गजल गरेको थियो । झन्डै ३० यार्ड टाढाबाट आएको फ्रिकिक क्लियर हुन नसक्दा ६ यार्ड बक्सनजिक […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली र‌ म्यानमारबीच जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा म्यानमारले २-० को अग्रता लिएको छ ।

खेलको तेस्रो मिनेटमै अग्रता लिएको म्यानमारलेे इन्ज्युरी समयमा दोस्रो गोल थपेको हो । म्यानमारले फ्रिकिकमार्फत पहिलो गजल गरेको थियो । झन्डै ३० यार्ड टाढाबाट आएको फ्रिकिक क्लियर हुन नसक्दा ६ यार्ड बक्सनजिक ब्याक पोस्टमा अनमार्क रहेका खेलाडीले गोल गरेका थिए ।

त्यस्तै दोस्रो गोल पनि डिफेन्सकै गल्तीमा भयो । म्यानमारका फरवार्डले तीन डिफेन्डरलाई पेनाल्टी क्षेत्रभित्र छक्काएर गरेको प्रहार गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । तर रिबाउन्डमा डिफेन्स चनाखो नहुँदा म्यानमारको अग्रता दोब्बर भयो ।

नेपाल कुवेत विरुद्ध विश्वकप छनोटका लागि म्यानमारमा मैत्रीपूर्ण खेल खेल्न पुगेको हो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.