default_image

4 years ago

November 20, 2019

पोल्यान्डको संघर्षपुर्ण जित

एजेन्सी – युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा पोल्यान्डले स्लोभेनियामाथिसंघषपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली पोल्यान्डले स्लोभेनियामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पोल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेवास्टिन, रोवर्ट लेवान्डोस्की र ज्याक गोरोल्सकीले गोल गरे । स्लोभेनियाका टिम माट्भाज र जोसिफ इलिसिसले गोल गरे । खेलको तेस्रो […]

28 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा पोल्यान्डले स्लोभेनियामाथिसंघषपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली पोल्यान्डले स्लोभेनियामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

पोल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेवास्टिन, रोवर्ट लेवान्डोस्की र ज्याक गोरोल्सकीले गोल गरे । स्लोभेनियाका टिम माट्भाज र जोसिफ इलिसिसले गोल गरे ।

खेलको तेस्रो मिनेटमा सवास्टिनको गोलबाट पोल्यान्डले खेलमा अग्रता लिएको थियो । १४औं मिनेटमा टिमले बराबरी गोल फर्काए । ५४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–१ को अग्रता दिलाए । ६१औं मिनेटमा जोसिपले बराबरी गोल फर्काए ।

८१औं मिनेटमा ज्याकले गोल गर्दै पोल्यान्डलाई ३–२ को जित दिलाए । खेल सकिन ४ मिनेट बाँकी रहँदा स्लोभेनिया १० खेलाडीमा समेटियो । जस्मिन कुरटिकले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा पोल्यान्ड ३–२ ले विजयी रहन सफल भयो । जितसँगै पोल्यान्डले समूह ‘जी’ मा १० खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रह्यो । स्लोभेनिया १४ अंकसहित चौथो स्थानमा रह्यो ।

यही समूहको अर्काे खेलमा लात्भियाले अष्ट्रियामाथि १–० को तथा नर्थ म्यासेडोनियाले इजरायलमाथि १–० कै जित निकाल्यो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.