default_image

4 years ago

December 5, 2019

क्विक्स कप उपाधि श्री नारायणलाई

काठमाडौं (हाम्रो खेलकुद)– श्री नारायण जनता स्कुल सर्लाहीले क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको सैनिक आवसिय स्कुललाई बिहीबार ३–२ ले हराउँदै श्री नारायणले उपाधि जितेको हो । त्यस्तै नेपालय इङ्लिस पब्लिक स्कुल प्रतियोगितमा तेस्रो भएको छ । एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा नेपालयले वन्डरल्यान्ड स्कुललाई १–० ले हराएको थियो […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्री नारायण जनता स्कुल सर्लाहीले क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको सैनिक आवसिय स्कुललाई बिहीबार ३–२ ले हराउँदै श्री नारायणले उपाधि जितेको हो ।

त्यस्तै नेपालय इङ्लिस पब्लिक स्कुल प्रतियोगितमा तेस्रो भएको छ । एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा नेपालयले वन्डरल्यान्ड स्कुललाई १–० ले हराएको थियो । छनोट चरण पार गर्दै १६ विद्यालयले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए ।

विजेता श्री नारायणले उपाधिसहित ३ लाख, सैनिक आवसियले १ लाख ५० हजार , नेपालयले ७५ हजार र वन्डरल्यान्डले ५० हजार रुपैयाँ प्राप्त गरेका छ । प्रतियोगिताअन्तर्गत छात्रतर्फको प्रतिस्पर्धा शुक्रबारबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.