default_image

4 years ago

December 5, 2019

पुरुष फुटबलमा बंगलादेशको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- १३औं साग अन्तरगत पुरुष फुटबलमा बंगलादेशले पहिलो जित निकालेको छ । त्रिपुरेश्वस्थित दशथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको हो । बंगलादेशको जितमा १०औं मिनेटमा महबबुर रहमानले गरेको गोल नै निर्णायक बन्यो । जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ । उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवन्त पारेको […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- १३औं साग अन्तरगत पुरुष फुटबलमा बंगलादेशले पहिलो जित निकालेको छ । त्रिपुरेश्वस्थित दशथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको हो । बंगलादेशको जितमा १०औं मिनेटमा महबबुर रहमानले गरेको गोल नै निर्णायक बन्यो ।

जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ । उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवन्त पारेको छ । बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै सीमित रह्यो । आयोजक नेपालको चार अंक छ र दोस्रो स्थानमा छ । नेपाललाई बंगलादेशमाथि गोल अन्तरको फाइदा छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.