default_image

4 years ago

December 16, 2019

सिक्किमविरुद्ध सावित्रा एक्लैको ९ गोल

काठमाडौं (हाम्रो खेलकुद)– प्रधान सेनापती महिला फुटबल प्रतियोगितामा सोमबार एपिएफकी सावित्रा भण्डारी सम्बा एक्लैले सिक्किमविरुद्ध ९ गोल गरेकी थिइन् । हालै १३ औं दक्षिण एसियाली खेलकुद मार्फत राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक ३८ गोल पु¥याएकी सावित्राको उच्च प्रदर्शनबाट प्रेरित खेलमा एपिएफ सिक्किमलाई १८–० को फराकिलो अन्ख्तरले पराजित गरेको थियो । लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रधान सेनापती महिला फुटबल प्रतियोगितामा सोमबार एपिएफकी सावित्रा भण्डारी सम्बा एक्लैले सिक्किमविरुद्ध ९ गोल गरेकी थिइन् ।

हालै १३ औं दक्षिण एसियाली खेलकुद मार्फत राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक ३८ गोल पु¥याएकी सावित्राको उच्च प्रदर्शनबाट प्रेरित खेलमा एपिएफ सिक्किमलाई १८–० को फराकिलो अन्ख्तरले पराजित गरेको थियो ।

लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गरेकी थिइन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै सोही मैदानमा भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० ले हराएको छ । पुलिसका लागि निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.