5 years ago
February 1, 2020
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६
जम्मा खेलः ६३
जम्मा गोलः १२२
पहिलो हाफमा गोलः ५१ गोल
दोस्रो हाफमा गोलः ७१ गोल
सर्वाधिक गोलकर्ता :
सन्तोष साहुखल – च्यासल – ६ गोल
आशिष लामा – एपीएफ – ५ गोल
विमल राना – मनाङ – ४ गोल
उत्तम राई – फ्रेन्ड्स – ४ गोल
सुमन लामा – पुलिस – ४ गोल
नवयुग श्रेष्ठ – आर्मी – ४ गोल
पहिलो राउन्ड
१. मछिन्द्रविरुद्ध बीबीसी (२–०)
२. संकटाविरुद्ध च्यासल (०–२)
३. आर्मीविरुद्ध फ्रेन्ड्स (२–१)
४. सरस्वतीविरुद्ध एनआरटी (०–४)
५. पुलिसविरुद्ध शेर्पा (०–०)
६. थ्री स्टारविरुद्ध जावलाखेल (०–०)
७. एपीएफविरुद्ध मनाङ (०–२)
दोस्रो राउन्ड
८. च्यासलविरुद्ध मछिन्द्र (१–१)
९. बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०)
१०. सरस्वतीविरुद्ध जावलाखेल (०–१)
११. संकटाविरुद्ध एनआरटी (१–०)
१२. एपीएफविरुद्ध शेर्पा (१–१)
१३. आर्मीविरुद्ध मनाङ (०–१)
१४. थ्री स्टारविरुद्ध पुलिस (१–०)
तेस्रो राउन्ड
१५. मछिन्द्रविरुद्ध फ्रेन्ड्स (३–०)
१६. च्यासलविरुद्ध एनआरटी (१–२)
१७. बीबीसीविरुद्ध मनाङ (०–१)
१८. संकटाविरुद्ध जावलाखेल (१–१)
१९. आर्मीविरुद्ध शेर्पा (२–०)
२०. सरस्वतीविरुद्ध पुलिस (०–२)
२१. एपीएफविरुद्ध थ्री स्टार (०–१)
चौथो राउन्ड
२२. एनआरटीविरुद्ध मछिन्द्र (०–१)
२३. फ्रेन्ड्सविरुद्ध मनाङ (१–१)
२४. च्यासलविरुद्ध जावलाखेल (०–२)
२५. बीबीसीविरुद्ध शेर्पा (१–०)
२६. संकटाविरुद्ध पुलिस (१–२)
२७. आर्मीविरुद्ध थ्री स्टार (२–०)
२८. सरस्वतीविरुद्ध एपीएफ (१–२)
पाँचौ राउन्ड
२९. एनआरटीविरुद्ध जावलाखेल (०–०)
३०. मनाङविरुद्ध मछिन्द्र (२–२)
३१. फ्रेन्ड्सविरुद्ध शेर्पा (०–०)
३२. बीबीसीविरुद्ध थ्री स्टार (१–३)
३३. च्यासलविरुद्ध पुलिस (२–२)
३४. संकटाविरुद्ध एपीएफ (४–२)
३५. आर्मीविरुद्ध सरस्वती (१–०)
छैटौ राउन्ड
३६. जावलाखेलविरुद्ध मछिन्द्र (०–१)
३७. मनाङविरुद्ध शेर्पा (०–०)
३८. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–०)
३९. बीबीसीविरुद्ध सरस्वती (०–०)
४०. एनआरटीविरुद्ध पुलिस (१–०)
४१. च्यासलविरुद्ध एपीएफ (०–०)
४२. संकटाविरुद्ध आर्मी (१–१)
सातौ राउन्ड
४३. मछिन्द्रविरुद्ध शेर्पा (०–२)
४४. जावलाखेलविरुद्ध पुलिस (०–२)
४५. मनाङविरुद्ध थ्री स्टार (२–२)
४६. एनआरटीविरुद्ध एपीएफ (३–२)
४७. फ्रेन्ड्सविरुद्ध सरस्वती (४–१)
४८. बीबीसीविरुद्ध संकटा (०–०)
४९. च्यासलविरुद्ध आर्मी (०–३)
आठौं राउन्ड
५०. पुलिसविरुद्ध मछिन्द्र (०–१)
५१. शेर्पाविरुद्ध थ्री स्टार (१–३)
५२. जावलाखेलविरुद्ध एपीएफ (१–०)
५३. मनाङविरुद्ध सरस्वती (१–०)
५४. च्यासलविरुद्ध बीबीसी (१–०)
५५. एनआरटीविरुद्ध आर्मी (०–०)
५६. फ्रेन्ड्सविरुद्ध संकटा (०–१)
नवौं राउन्ड
५७. पुलिसविरुद्ध एपीएफ (१–०)
५८. मछिन्द्रविरुद्ध थ्री स्टार (२–०ं
५९. शेर्पाविरुद्ध सरस्वती (३–४)
६०. जावलाखेलविरुद्ध आर्मी (०–१)
६१. मनाङविरुद्ध संकटा (३–०)
६२. फ्रेन्ड्सविरुद्ध च्यासल (१–०)
६३.एनआरटीविरुद्ध बीबीसी (२–०)
१०औं राउन्ड
६४. थ्री स्टारविरुद्ध सरस्वती
६५. एपीएफविरुद्ध मछिन्द्र
६६. शेर्पाविरुद्ध संकटा
६७. पुलिसविरुद्ध आर्मी
६८. जावलाखेलविरुद्ध बीबीसी
६९. मनाङविरुद्ध च्यासल
७०. एनआरटीविरुद्ध फ्रेन्ड्स
लिगका गोलकर्ता
१. योगेश गुरुङ (मछिन्द्र) – १+
२. दीपक राई (मछिन्द्र) – १+
३. नवयुग श्रेष्ठ (आर्मी) – १+१+१+१+
४. शक्ति राई (फ्रेन्ड्स) – १+
५. दिनेश हेन्जन (आर्मी) – १+
६. सन्तोष साहुखल (च्यासल) २+१+२+१+
७. जुनियर निकेङ्गे (एनआरटी) – १+१
८. सरोज तामाङ (एनआरटी) – २+
९. जोर्डन ओओना (एनआरटी) – १+
१०. बिमल राना (मनाङ) – २+१+१+
११. देवेन्द्र तामाङ (मछिन्द्र) – १+
१२. जया गुरुङ (बीबीसी) – १+
१३. रोशन रानामगर (बीबीसी) – १+१+
१४. ड्याडी जुनियर वाम्वा (जावलाखेल) – १+१+
१५. दिपेश आलेमगर (संकटा) – १+
१६. प्रविन स्याङ्तान (एपीएफ) – १+
१७. त्रिदेव गुरुङ (शेर्पा) – १+
१८. दयानन्द सिंह (मनाङ) – १+
१९. सुशिल राई (थ्री स्टार) – १+१+
२०. पिटर सेगुन (मछिन्द्र), एक आत्मघाती गोल – १+१+
२१. एडिलाजा (मछिन्द्र) – १+१+१+
२२. रेजिन सुब्बा (मछिन्द्र) – १+१+
२३. दर्शन गुरुङ (एनआरटी) – १+१+१+
२४. अमिर श्रेष्ठ (च्यासल) – १+
२५. जगजित श्रेष्ठ (मनाङ) – १+
२६. लक्ष्मण रुचाल (संकटा) – १+१+
२७. टेक बहादुर बुढाथोकी (आर्मी) – १+
२८. भरत खवास (आर्मी) – १+१+१+
२९. सुमन लामा (पुलिस) – १+२+१+
३०. भोलानाथ सिलवाल (पुलिस) – १+१+
३१. अनन्त तामाङ (थ्री स्टार) – १+१+
३२. रन्जन विष्ट (मनाङ) – १+
३३. उत्तम राई (फ्रेन्ड्स) – १+२+१+
३४. रुप बहादुर लामा (जावलाखेल) – १+
३५. विजय घलान (जावलाखेल) – १+
३६. विजय गुरुङ (बीबीसी) – १+
३७. अमित तामाङ (संकटा), एक आत्मघाती गोल – १+१+१+
३८. सन्तोष तामाङ (आर्मी) – १+१+
३९. आशिष लामा (एपीएफ) –२+१+२+
४०. विनोद केसी (सरस्वती) – १+१+
४१. फेमी जोसवा (मनाङ) – १+
४२. सुजल श्रेष्ठ (मछिन्द्र) – १+
४३. सुसान श्रेष्ठ (थ्री स्टार) – १+
४४. हम्जात (थ्री स्टार) – १+१+
४५. निर कुमार राई (पुलिस) – १+
४६. कर्ण लिम्बु (संकटा) – १+
४७. अजायी मार्टिन्स (संकटा) – २+१
४८. नवीन लामा (एपीएफ) – १+
४९. जर्जप्रिन्स कार्की (आर्मी) – १+
५०. बिशाल राई (मछिन्द्र) –१+१+
५१. वाग्नर डि कार्माे (फ्रेन्ड्स) – १+१+
५२. बिजय श्रेष्ठ (शेर्पा) – १+१+
५३. सौजन राई (पुलिस) – १+
५४. सुमन सुवेदी (पुलिस) – १+
५५. लाल रमाविया (थ्री स्टार) – २+
५६. अन्जन विष्ट (मनाङ) – २+१+
५७. एन्द्री थिएरी बियक (एनआरटी) – १+
५८. विरेन्द्र प्रकाश यादव (एपीएफ), ओजि – १+
५९. साउलो डि अक्विनो (फ्रेन्ड्स) – १+
६०. काजिम बुसारी (सरस्वती) – १+२+
६१. रन्जित धिमाल (मछिन्द्र) – १+
६२. स्टेफेन (शेर्पा) – १+
६३. सन्जोक राई (थ्री स्टार) –१+
६४. फोडे फोफाना (जावलाखेल) –१+
६५. आशिष गुरुङ (शेर्पा) –१+
६६. मनिष थापा (सरस्वती)–१+
६७. रवि थापा (शेर्पा) –१+
६८. निशान लिम्बु (मनाङ) –१+
६९. राजेश पयिार (एनआरटी) –२+
आत्मघाती गोल
१. पिटर सेगुन (मछिन्द्र) विरुद्ध शेर्पा
२. विरेन्द्र प्रकाश यादव (एपीएफ) विरुद्ध एनआरटी
३. अमित तामाङ (संकटा) विरुद्ध मनाङ
पहेँलो कार्डः १५५
७ टिम अफिसियललाई पहेँलो कार्ड देखाइएको छ ।
रातो कार्डः १३
लक्ष्मण रुचाल (संकटा) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड
सुमन अर्याल (आर्मी) मनाङविरुद्ध दोहोरो पहेँलो कार्ड
जोर्डन ओओना (एनआरटी) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड
एकराज बुढाथोकी (मनाङ) बीबीसीविरुद्ध सिधै रातो कार्ड
अन्जन राई (पुलिस) सरस्वतीविरुद्ध दोहोरो पहेँलो कार्ड
निरज बस्नेत (शेर्पा) बीबीसीविरुद्ध दोहोरो पहेँलो कार्ड
अशोक बराल (मनाङ) मछिन्द्रविरुद्ध खेल्दै नखेली खेलपछि सिधै रातो कार्ड
दिपेंक राज सिंह (बीबीसी) थ्री स्टारविरुद्ध सिधै रातो कार्ड
सुरज विके (मनाङ) शेर्पाविरुद्ध सिधै रातो कार्ड
युद्ध शाही (आर्मी) संकटाविरुद्ध दोहोरो पहेँलो कार्ड
टेकेन्द्र थापा (जावलाखेल) एपिएफविरुद्ध सिँधै रातो कार्ड
जुनियर निकेङ्गे (एनआरटी) आर्मीविरुद्ध दोहोरो पहेँलो कार्ड
सुदिप शिख्रकार (एपिएफ) पुलिसविरुद्ध खेलपछि
पेनाल्टीमा ५ गोल
पुलिसविरुद्ध संकटा (अमित तामाङ)
संकटाविरुद्ध एपीएफ (नवीन लामा)
आर्मीविरुद्ध संकटा (अमित तामाङ)
थ्री स्टारविरुद्ध मनाङ (अन्जन विष्ट)
एपिएफविरुद्ध पुलिस (भोलानाथ सिलवाल)
पेनाल्टी मिस २
आर्मीविरुद्ध थ्री स्टार (रुपेश केसी)
बीबीसीविरुद्ध एनआरटी (अनिल गुरुङ)
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]