default_image

4 years ago

February 6, 2020

अनिता सम्मिलित सेथु पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय (आई) लिगको सेमिफाइनलमा पुगेको छ । बिहीबार बैंगलोर रंगशालामा बरोडा एफसीलाई ६–० ले हराएपछि सेथु समूह ‘ए’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । सेथुका लागि सन्ध्याले ४ गोल गरिन् भने कार्तिका र आम्सा भल्लीले समान १ गोल गरिन् । १२ […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय (आई) लिगको सेमिफाइनलमा पुगेको छ । बिहीबार बैंगलोर रंगशालामा बरोडा एफसीलाई ६–० ले हराएपछि सेथु समूह ‘ए’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

सेथुका लागि सन्ध्याले ४ गोल गरिन् भने कार्तिका र आम्सा भल्लीले समान १ गोल गरिन् ।
१२ अंकमा तालिकाको दोस्रो स्थानमा रहँदै सेथु समूह ‘ए’को उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो। समूह चरणमा सेथुले ४ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको थियो ।

सेथुको जितमा सन्ध्याले ४ गोल गरिने । नवौं मिनेटमा पहिलो गोल गरेकी सन्ध्याले १५ औं मिनेटमा दोस्रो गोल गरिन् । अम्सा भल्लीले ३४ औंमा गोल गरिन् । सन्ध्याले ७५ आंै मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । र्कािकाले ७९ औं मिनेटमा गोल गरिन् । सन्ध्याले ८२औं मिनेटमा चौथो गोल गरिन् ।

सो समूहको शीर्ष स्थानमा रहेको कृप्सा यसअघि नै सेमिफाइनल पुगेको छ । समूह ‘बी’मा रहेको सावित्रा भण्डारी सम्मिलीत टोली गोकुलम केरला एफसीले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ । गोलकुलम समूह विजेता बनेको खण्डमा सेमिफाइनलमा अनिता सम्मिलित साविक विजेता सेथुको सामना गर्नेछ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.