default_image

9 years ago

July 28, 2016

चेल्सी, एसी मिलान र पिएसजी बिजयी

138 views

0 Bookmark

आज अमेरिकामा भएको ईन्टरनेशनल च्याम्पियन्स कपको खेलहरुमा पिएसजीले रियल मड्रीड्लाई, चेल्सीले लिभरपुललाई र एसी मिलानले म्युनिखलाई पराजित गरेको छ । 

Cahill celebrating

आज भएको पहिलो खेलमा रियल मड्रीड र पिएसजी खेलेका थिए । ३-१मा तुङिएको खेलको सबै गोल पहिलो हाल्फमा सम्भव भएको थियो । खेलको दोस्रो मिनटमनै पिएसजीले इकोनेको गोल मर्फात आग्रता लिएको थियो भने ३५औ र ४०औ मिनटमा मुनिरले गोल गरेर खेल ३-० बनाएका थिए । खेलको अन्तिम गोल रियलका लागि मर्सेलोले ४४औ मिनटमा पेनाल्टी मर्फात गरेका थिए ।

दोस्रो खेलमा बार्यन म्युनिखलाई मिलानले पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । निर्धरित समय ३-३मा समाप्त हुँदा खेल पेनाल्टी सम्म पुगेको थियो । बार्यनका लागि रिबेरिले २ र अलबाले एक गोल गरे भने एसी मिलानका लागि निआङ, आन्द्रे र जुराजले १-१ गोल गरेका थिए ।
त्यसै गरी तेस्रो खेलमा चेल्सीले लिभरपुललाई १-०ले पराजित गरेको थियो । खेलको एक मात्र गोल चेल्सीका काहिलले गरेका थिए ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.