9 years ago
August 5, 2016
पोखरा २१, साउन
सहारा क्लब हङकङले हङकङमा वसोवास गर्दै आएका नेपाली बालबालिकाहरूलाई फुटवल प्रशिक्षण गराएको छ । बिद्यार्थीहरुको गर्मी विदाको समयलाई सदुपयोग गरी एएफसी सी लाईसेन्स प्राप्त विल तामाङले नेपाली वालवकहरुको फुर्सदको समयमा फुटवल खेलको क्रेज बढाउने उद्धेश्यले प्रशिक्षण दिएका हुन ।

हङकङमा अन्य खेलको तुलनामा फुटवल खेलको प्रशिक्षण निकै महङगो हुने भएको बताइृन्छ। हङकङका ट्रेनिङ सेण्टरहरू विदेशी प्रशिक्षक हरूले संचालन गरेको हूनाले महागो भएको बताइन्छ । सहारा क्लब हङकङद्धारा यूथ फुटबल ट्रेनिङको आयोजना निशुल्क: रुपमा आयोजना भएको छ भने यो तेश्रो संस्करणको हो । करीब ३५ जना बालक सहभागी भई प्रशिक्षण लिएको बताइृन्छ । तामाङ हङकङ फुटबल एसोसीयन का मान्यता प्राप्त प्रशिक्षक हुन । प्रशिक्षक ३ अगस्त देखी ३१ सम्म चल्नेछ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]