4 years ago
May 22, 2020
एजेन्सी – रियल म्याड्रिडले प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । टोलीका खेलाडी भाल्डेबेबासमा प्रशिक्षण लिइरहेका छन् । बिहीबार टोलीका खेलाडीलाई भेट्न विशेष व्यक्ति पुगेका थिए । तीन हुन् क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षणस्थलको सुविधाहरुका बारेमा टोलीका प्रशिक्षक जिनेदिन जिदानसँग जानकारी दिएका थिए । टोलीका खेलाडीहरुले मास्क लगाउनुका साथ सुरक्षाका लागि शारीरिक दुरी पनि कायम गरेका थिए […]
एजेन्सी – रियल म्याड्रिडले प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । टोलीका खेलाडी भाल्डेबेबासमा प्रशिक्षण लिइरहेका छन् ।
बिहीबार टोलीका खेलाडीलाई भेट्न विशेष व्यक्ति पुगेका थिए । तीन हुन् क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षणस्थलको सुविधाहरुका बारेमा टोलीका प्रशिक्षक जिनेदिन जिदानसँग जानकारी दिएका थिए । टोलीका खेलाडीहरुले मास्क लगाउनुका साथ सुरक्षाका लागि शारीरिक दुरी पनि कायम गरेका थिए ।
जिदानले टोलीका ७ देखि १० जनाको ३ समूह बनाएर प्रशिक्षण गराइरहेका छन् । पेरेज र जिदानले प्रि सिजनको तयारीका विषयमा पनि छलफल गरेका थिए । त्यस्तै बाँकी सिजनको सुरुवातको विषयमा पनि कुराकानी भएकोब ताइउको छ । पेरेजले खेलाडीसँग पनि कुराकानी गरेका थिए ।
पेरेजले लकडाउनका समयमा खेलाडीले आफ्नो परिवारसँग कसरी रहे भन्ने विषयमा पनि जिज्ञासा राखेका थिए । अध्यक्षले पाब्लो लासो र रियलका बास्केटबल टोलीका खेलाडीलाई भेटेका थिए ।
April 23, 2024
हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]
April 23, 2024
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]
April 23, 2024
एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]