default_image

9 years ago

August 7, 2016

कम्युनिटी सिल्डमा लेस्टर र म्यान्चेस्टर युनाइटेड भिड्दै

118 views

0 Bookmark

अघिल्लो सिजनको लिज बिजेता लेस्टर सिटी र एफए कप उचालेको म्यान्चेस्टर युनाइटेड आज आइतबर कम्युनिटी सिल्डमा भिड्दै छन ।

खेल समय – नेपाली समय रातिको ०८ : ४५ 

rooney leicester

युनाइटेडका नयाँ म्यानेजर जोसे मोरिन्होले यो कप अघिल्लो सिजन मेहेनत गरेको खेलाडीहरुकोलागी महत्वपुर्ण रहेको कारणले युनाइटेडले यस्लाई जोड दिने कुरा बताएका छन ।

त्यस्तै लेस्टरका म्यानेजर रानिरीले भने लेस्टरले अघिल्लो सिजन बिर्सिदै नयाँ सिजनको तयारिको रुपमा यस खेललाई लिने कुरा जनाएका छन । उनका अनुसार लेस्टर आशबादी रहेको तर साथ-साथै यस खेलमा हुने कठिनाइको अनुभुती रहेको छ ।

अघिल्लो सिजनमा यि दुइ टोली बिचको दुबै खेल १-१ को बराबरीमा टुङिएको थियो ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.