9 years ago
August 9, 2016
च्यासल फुटबल क्
लब को सनिबार सम्पन्न बार्षिक साधारण सभाले दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती चयन गरेको छ । त्यस्तै केशरमान ब्यन्जन्कार उपाधक्ष्यमा चयन भएका छन भने प्रदिप ब्यन्जन्कार सचिबमा । त्यस्तै सह सचिबमा शंकर बिर ब्यन्जन्कार छन भने कोषाध्यमा रमेश ब्यन्जन्कार छन ।
त्यस्तै रमेश ब्यन्जन्कार , सुरोज ब्यन्जन्कार , जिवन ब्यन्जन्कार , राजेश ब्यन्जन्कार , भोला ब्यन्जन्कार, कबिन ब्यन्जन्कार र प्रदिप ब्यन्जन्कार सदस्य म नियुक्त भएका छन ।
नयाँ कार्य समितीको नामावली च्यासल फुटबल क्लबले आज अखिल नेपाल फुटबल सङलाई बुझाएको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]