घरेलु टोली एर्चिम बिरुद्ध बिजय बाट सुरुवात गर्दै नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टारले अर्काे चरणमा जाने संभावना बलियो बनाएको छ ।
रुस्लान थ्रिस्टारका लागी नाइजेरियन खेलाडी मार्टिन्स कायोडे अजायी र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए ।
तस्वीर : नविन लुइटेल/एनएसजेएफ