default_image

4 years ago

October 17, 2020

विदेशी खेलाडीलाई ३ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा एकेडेमीको पहिलो ब्याचको अगुवाईमा कोरोना महामारीका कारण नेपालमा नै अड्किएका विदेशी खेलाडीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न संस्थाले प्रदान गरेको तीन लाख ८ हजार रुपैया नेपालमै रहेका २९ विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । नेपालमा हुने फुटबल खेल्न आएका विदेशी खेलाडी लकडाउन हुँदा नेपालमा नै अड्किएका र प्रतियोगितहरु […]

17 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा एकेडेमीको पहिलो ब्याचको अगुवाईमा कोरोना महामारीका कारण नेपालमा नै अड्किएका विदेशी खेलाडीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

विभिन्न संस्थाले प्रदान गरेको तीन लाख ८ हजार रुपैया नेपालमै रहेका २९ विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । नेपालमा हुने फुटबल खेल्न आएका विदेशी खेलाडी लकडाउन हुँदा नेपालमा नै अड्किएका र प्रतियोगितहरु नहुदा उनीहरु आर्थिक समस्याबाट पनि गुर्जिरहेका थिए ।

सोही अवस्थालाई मध्यनजर गर्दै अमेरिकामा बस्दै आएका विभिन्न पूर्व खेलाडी विशेषगरी दिपकुमार राईको पहलमा अनलाइनमार्फत फन्ड उठाएका थिए । उक्त रकम एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट शनिबार उनीहलाई हस्तान्तरण गरिएको हो ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.