default_image

3 years ago

November 5, 2020

युरोपा लिगमा आजको खेल तालिका

एजेन्सी – युइएफए युरोपा लिग अर्न्तगतको समूह चरणको तेस्रो राउन्डमा आज बिहीबार राति विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ । इंग्लिस क्लब आर्सनलले नर्वेजियन क्लब मोल्दे, लेस्टर सिटीले पोर्चुगिज क्लब ब्रागा र टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजगार्डको सामना गर्दैछ । यस्तै इटालियन क्लब नेपोलीले क्रोएसियन क्लब रिजेका, रोमाले रोमानियन क्लब सिएफआर क्लज र एसी मिलानले […]

32 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिग अर्न्तगतको समूह चरणको तेस्रो राउन्डमा आज बिहीबार राति विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्लिस क्लब आर्सनलले नर्वेजियन क्लब मोल्दे, लेस्टर सिटीले पोर्चुगिज क्लब ब्रागा र टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजगार्डको सामना गर्दैछ । यस्तै इटालियन क्लब नेपोलीले क्रोएसियन क्लब रिजेका, रोमाले रोमानियन क्लब सिएफआर क्लज र एसी मिलानले फ्रान्सेली क्लब लिलको सामना गर्दैछ ।

यस्तै स्पेनिस क्लब ग्रानडाले रियल सोसिडाड र भिल्लारियलसँगै जर्मन क्लब बायर लिभरकुसन, होफेनआइन, पोर्चुगिज क्लब बेन्फिका, फ्रेन्च क्लब निसले पनि आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ ।

एइके एथेन्स, लास्क, योङ ब्वाइज, फियोनोर्ड, सिएसकेए मस्को, सेल्टिक, एजेट अल्कामार र पीएसभी इन्डोभेनले पनि आजै राति प्रतिस्पर्धा गर्दैछ । खेलहरु राति ११ः४० बजे र राति १ः४५ बजे हुनेछ ।

खेलहरु

समूह ‘ए’ – योङ ब्वाइजविरुद्ध पीएफसी सिएसकेए (राति १ः४५ बजे), रोमाविरुद्ध सिएफआर क्लज (राति ११ः४० बजे)

समूह ‘बी’ – रापिड वेनविरुद्ध डुन्डल्क (राति ११ः४० बजे), आर्सनलविरुद्ध मोल्दे (राति १ः४५ बजे)

समूह ‘सी’ – हापोइल विर सिभाविरुद्ध लिभरकुसन (राति ११ः४० बजे), स्लाभिया प्रागविरुद्ध निस (राति ११ः४० बजे)

समूह ‘डी’ – बेन्फिकाविरुद्ध रेन्जर्स (राति ११ः४० बजे), लिच पोजनानविरुद्ध स्टान्डर्ड लिग (राति ११ः४० बजे)

समूह ‘ई’ – ओमोनिया निकोसियाविरुद्ध ग्रानडा (राति ११ः४० बजे), पाओकविरुद्ध पीएसभी (राति ११ः४० बजे)

समूह ‘एफ’ – रियल सोसिडाडविरुद्ध एजेट अल्कामार (राति ११ः४० बजे), रिजेका विरुद्ध नेपोली (राति ११ः४० बजे)

समूह ‘जी’ – लेस्टर विरुद्ध ब्रागा (राति १ः४५ बजे), जोर्र्याविरुद्ध एइके एथेन्स (राति १ः४५ बजे)

समूह ‘एच’ – मिलानविरुद्ध लिल (राति १ः४५ बजे), सेल्टिकविरुद्ध स्पार्टा प्राग (राति १ः४५ बजे)

समूह ‘आइ’ – सिभास्परविरुद्ध क्वारावाग (राति ११ः४० बजे), भिल्लारियलविरुद्ध माकावी (राति १ः४५ बजे)

समूह ‘जे’ – लुडोगोरेट्सविरुद्ध टोटेनहम (राति ११ः४० बजे), रोयल एन्टवर्पविरुद्ध लास्क (राति १ः४५ बजे)

समूह ‘के’ – डाइनामो जाग्रिवविरुद्ध वल्फ्वर्गर (राति १ः४५ बजे), फियोनुर्डविरुद्ध सिएसकेए (राति १ः४५ बजे)

समूह ‘एल’ – होफेनहाइनविरुद्ध स्लोभन लिवेरेक (राति १ः४५ बजे), क्रेभेना जेभेज्दाविरुद्ध जेन्ट (राति १ः४५ बजे)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.