default_image

3 years ago

November 10, 2020

एन्फा अध्यक्ष शेर्पा कोरोना संक्रमणमुक्त

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा कोरोना संक्रमणमुक्त भएका छन् । एन्फा अध्यक्ष शेर्पाले मंगलबार बिहान सामाजिक सन्जाल फेसबुकमार्फत कोरोनामुक्त भएको जानकारी दिएका छन् । उनले सोमबार भएको स्वाव परिक्षणको नतिजा नेगेटिभ देखिएको र कोरोना संक्रमणको दौरानमा स्वास्थ्य लाभको कामना गर्न सबै शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन् । […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा कोरोना संक्रमणमुक्त भएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले मंगलबार बिहान सामाजिक सन्जाल फेसबुकमार्फत कोरोनामुक्त भएको जानकारी दिएका छन् । उनले सोमबार भएको स्वाव परिक्षणको नतिजा नेगेटिभ देखिएको र कोरोना संक्रमणको दौरानमा स्वास्थ्य लाभको कामना गर्न सबै शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष शेर्पालाई गत कात्र्तिक ६ गते कोरोना पुष्टि भएको थियो । त्यसयता उनी सेल्फ आइसोलेसनमा रहेका थिए । केही असजिलो महसुस भएपछि उनले पिसिआर टेस्ट गराएको र कोरोना पुष्टि भएपनि कोरोनाको कुनैपनि लक्षण देखिएको थिएन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.