default_image

3 years ago

November 14, 2020

मोड्रिचको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचको कोरोना परिक्षण नेगेटिभ आएको छ । क्रोएसियाली सहकर्मी डोमाजोग भिडालाई कोरोना संक्रमण भएपछि मोड्रिचलगायत टोलीको परिक्षण गरिएको थियो । ला लिगाको साविक विजेता टोली रियलमा मोड्रिचलाई कोरोना संक्रमण देखिने डर थियो । बुधबार टर्कीसँग खेल्नु एक दिन अघि भिडा र मोड्रिचलेसँगै तस्बिर खिचाएका थिए । टर्कीसँगको खेल रक्षक […]

30 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचको कोरोना परिक्षण नेगेटिभ आएको छ । क्रोएसियाली सहकर्मी डोमाजोग भिडालाई कोरोना संक्रमण भएपछि मोड्रिचलगायत टोलीको परिक्षण गरिएको थियो ।

ला लिगाको साविक विजेता टोली रियलमा मोड्रिचलाई कोरोना संक्रमण देखिने डर थियो । बुधबार टर्कीसँग खेल्नु एक दिन अघि भिडा र मोड्रिचलेसँगै तस्बिर खिचाएका थिए । टर्कीसँगको खेल रक्षक भिडा पनि खेलेका थिए । खेलकै दौरान उनलाई कोरोना संक्रमण भएको थाहा पाएपछि दोस्रो हाफ खेलेनन् ।

टोलीकै परिक्षणपछि इन्टरका मिडफिल्डर मार्सेलो ब्रोजोभिच र प्रशिक्षण टोलीका एक सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । क्रोएसियाले शनिबार नेसन्स लिगमा स्वीडेनको सामना गर्नेछ ।

‘भिडालाई संक्रमण देखिएपछि स्वीडेनको खेलका लागि टोलीका सबै सदस्यको परिक्षण गरिएको थियो, ‘क्रोएसियाली फुटबल महासंघले विज्ञप्तीमार्फत भएको छ, ‘परिक्षणपछि ब्रोजोभिच र प्रशिक्षण टोलीका सदस्यलाई पोजेटिभ देखिएको छ । दुवै जनालाई अहिले टोलीबाट अलग्गै आइसोलेसनमा राखिएको छ ।’

रियलका ३ खेलाडी आइसोलेसनमा
मोड्रिचको परिक्षण नेभेटिभ आएपछि उनले टोलीका अन्य सदस्य जस्तै आइसोलेसनमा जानु परेन । रियलका इडेन हाजार्ड, कासेमेरो र डर मिलिटो कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.