default_image

3 years ago

November 16, 2020

हाजार्ड अझै संक्रमित

एजेन्सी – इंग्ल्यान्डविरुद्ध आइतबार हुने खेलका बेल्जियमले आफ्ना फरवार्ड इडन हाजार्डलाई खेलाउने प्रयास असफल भयो । रियल म्याड्रिडका फरवार्ड हाजार्डको पछिल्लो कोरोना संक्रमण परिक्षण पनि पोजेटिभ आएपछि उनलाई खेलाउने योजना सफल हुन सकेन । हाजार्डको पछिल्लो परिक्षण शनिबार गरिएको थियो । हाजार्ड नहुँदापनि बेल्जियमले २-० को जित दर्ता गर्यो । चेल्सीबाट रियल गएयता लामो समय […]

28 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डविरुद्ध आइतबार हुने खेलका बेल्जियमले आफ्ना फरवार्ड इडन हाजार्डलाई खेलाउने प्रयास असफल भयो ।

hazard

रियल म्याड्रिडका फरवार्ड हाजार्डको पछिल्लो कोरोना संक्रमण परिक्षण पनि पोजेटिभ आएपछि उनलाई खेलाउने योजना सफल हुन सकेन । हाजार्डको पछिल्लो परिक्षण शनिबार गरिएको थियो । हाजार्ड नहुँदापनि बेल्जियमले २-० को जित दर्ता गर्यो ।

चेल्सीबाट रियल गएयता लामो समय चोटग्रस्त रहेका हाजार्डलाई बेल्जियमले सेप्टेम्बरमा टोलीमा समावेश गरेको थियो । तर फिटनेस नभएका कारण उनले खेलेनन् । उनले पछिल्ले पटक सन् २०१९ को अक्टुबरमा बेल्जियमबाट खेलेका थिए ।

नेसन्स लिगको समूह बीमा बेल्जियमले बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । मार्टिनेज र उनको टोलीले हाजार्ड बुधबारको खेलमा उपस्थित हुने आशा राखेको छ । यद्दपी त्यो पनि सम्भावना कम नै देखिएको छ । चोटमुक्त भएर पछिल्ला तीन खेल खेलेपछि हाजार्डलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.