default_image

3 years ago

January 19, 2021

आइ लिगमा किरणको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलकिपर सम्मिलित राउन्ड ग्लास पञ्जाब एफसीले भारतमा जारी आइलिगमा लगातार दोस्रो पराजत भोगेको छ । किरणले पहिलो रोजाईमा खेलेको खेलमा पञ्जाबले चर्चिल ब्रदर्शलाई १–० को नतिजा सुम्पेको थियो । आइ लिगको आफ्नो पहिलो खेल जितेको पञ्जाबले दोस्रो खेलमा पनि हार बेहोरेको थियो । किरणले मंगलबार खेलमा कप्तानी गरेका थिए […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलकिपर सम्मिलित राउन्ड ग्लास पञ्जाब एफसीले भारतमा जारी आइलिगमा लगातार दोस्रो पराजत भोगेको छ ।

किरणले पहिलो रोजाईमा खेलेको खेलमा पञ्जाबले चर्चिल ब्रदर्शलाई १–० को नतिजा सुम्पेको थियो । आइ लिगको आफ्नो पहिलो खेल जितेको पञ्जाबले दोस्रो खेलमा पनि हार बेहोरेको थियो । किरणले मंगलबार खेलमा कप्तानी गरेका थिए ।

कोलकातास्थित विवेकानन्द युवा भारती क्रिरागन रंगशालामा मंगलबार भएको खेल सकिन ६ मिनेट बाँकी रहँदा होन्डुरसका क्लेभिन जुलियनले गरेको गोल नै खेलको निर्णयक बनेको थियो । उनले हम्जा खेलको पासमा गोल गरेका थिए ।

३ खेलमा ७ अंकका साथ चर्चिल आइ लिगको शीर्ष स्थानमा छ । पहिलो खेल १–० ले जितेको पञ्जाब अर्को खेलमा ४–३ ले पराजित भएको थियो । ३ खेलमा ३ अंक जोडेको पञ्जाब ११ टोली सहभागी लिगको सातौं स्थानमा छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.