default_image

3 years ago

April 6, 2021

च्याम्पियन्स लिग –रियल र लिभरपुल भिड्दै

एजेन्सी – युरोपियन क्लबको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको क्वार्टरफाइनल आजबाट सुरु हुँदैछ । यो साता पहिलो र अर्को साता दोस्रो लेग हुनेछ । नेपाली समय अनुसार राती १२:४५ बजे रियल म्याड्रिड र लिभपुरपुलबीच प्रतिस्पर्धा सुरु हुनेछ । सोही समयमा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डले पनि एक अर्काको सामना गर्नेछन् । क्वार्टरफाइनल ड्रमा सबैभन्दा बढी ध्यान […]

42 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लबको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको क्वार्टरफाइनल आजबाट सुरु हुँदैछ । यो साता पहिलो र अर्को साता दोस्रो लेग हुनेछ । नेपाली समय अनुसार राती १२:४५ बजे रियल म्याड्रिड र लिभपुरपुलबीच प्रतिस्पर्धा सुरु हुनेछ । सोही समयमा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डले पनि एक अर्काको सामना गर्नेछन् ।

क्वार्टरफाइनल ड्रमा सबैभन्दा बढी ध्यान रियल र लिभपुरपुलको भेटले गराएको थियो । धेरैलाई यी दुई टोलीबीचको २०१८ को फाइनललाई स्मरण गराएका थियो । त्यो सिजन लिभपुरपुलका फरवार्ड मोहम्मद सहालले अनपेक्षित रुपमा सिजनको अन्त्य गर्नु परेको थियो ।

खेल सुरु भएको ३० मिनेटमै काँधमा चोट लागेर उनले मैदान छाड्न परेको थियो । सर्जियो रामोससँग ठोक्किदा उनी घाइते भएका थिए । रियलले ३–१ ले फाइनल जितेको थियो । जसमा २ गोल गेराथ बेल र अर्को गोल करिम बेन्जेमाले गरेका थिए ।

लिभरपुल र रियलमा पछिल्ला वर्षहरुमा धेरै ठूलो परिवर्तन भएको छैन । अहिले पनि त्यति बेलाकै अधिकांश खेलाडी पहिलो रोजाईमा छन् । त्यति बेला सुरुवात गरेका ३ खेलाडी भने यसपटक रहने छैनन् । रियलका कप्तान चोटका कारण यसपटक लिभरपुलविरुद्ध मैदानमा हुने छ्रैनन् । बेल र त्यति बेलाका लिभरपुलका गोलकिपर लोरिस कोरियस लोनमा छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.