default_image

3 years ago

April 25, 2021

आयोजकलाई कालिका गोल्डकपको उपाधि

चितवन (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगरपालिकाले प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रड्स क्लब रामपुरलाई आइतबार भएको फाइनलमा १–१ हराउँदै आयोजक टोली विजयी भएको हो । प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीका लागि सन्त गुरुङले गरेको गोल नै खेलको निर्णायक बन्यो । उनले दोस्रो हाफको पाँचौ मिनेटमा गोल गरेका […]

18 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगरपालिकाले प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रड्स क्लब रामपुरलाई आइतबार भएको फाइनलमा १–१ हराउँदै आयोजक टोली विजयी भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीका लागि सन्त गुरुङले गरेको गोल नै खेलको निर्णायक बन्यो । उनले दोस्रो हाफको पाँचौ मिनेटमा गोल गरेका थिए । उपाधिसहित आयोजक आयोजक टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र रड्स रामपुरले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.