default_image

3 years ago

April 25, 2021

म्याचेस्टर सिटीलाई कारबाओ कप उपाधि

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले कारबाओ कप जितेको छ । टोटनहमलाई आइतबार १–० ले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले लगातार चौथो पटक काराबाओ कप जित्दै कीर्तिमान बनाएको छ । रक्षक एमेरिक लार्पोटेले खेलको ८२ औं मिनेटमा हेडमार्फत गरेको गोल नै खेको निर्णयक बनेको थियो । मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त […]

54 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले कारबाओ कप जितेको छ । टोटनहमलाई आइतबार १–० ले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले लगातार चौथो पटक काराबाओ कप जित्दै कीर्तिमान बनाएको छ ।

रक्षक एमेरिक लार्पोटेले खेलको ८२ औं मिनेटमा हेडमार्फत गरेको गोल नै खेको निर्णयक बनेको थियो । मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेपछि टोटेनहमले पहिलो खेल खेलेको थियो । टोलीको अन्तरिम प्रशिक्षकका रुपमा रायन मासोन रहेका छन् । फाइनलमा दुवै टोलीका समान २ हजार समर्थकसहित वेम्ब्लीमा भएको फाइनलमा ८ हजार दर्शक उपस्थित थिए ।

प्रिमियर लिगमा पनि सिटी प्रिमियर लिगको उपाधि नजिक छ । लिगका ५ खेल बाँकी रहँदा ७७ अंकका साथ सिटी बलियो अवस्थामा रहेको छ । अर्को साता नै टोली च्याम्पियन बन्ने सम्भावना छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सिटी १० अंकले अगाडि छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.