default_image

3 years ago

May 14, 2021

जब लाउटारो र प्रशिक्षक कोन्टे बक्सिङ भिडन्तमा उत्रिए

एजेन्सी – इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार राती एएस रोमाविरुद्ध खेलमा फरवार्ड लाउटारो मार्टिनेजलाई बेन्चबाट मैदान छिराएपनि पूरा समय खेल्न दिएनन् । पहिलो हाफको ३५ औं मिनेटमा लाउटारोले एलेक्सिस सान्चेजको स्थानमा मैदान प्रवेश गर्दै खेलेका थिए । तर प्रशिक्षक कोन्टेले ७७ औं मिनेटमा आन्द्रीए पिनामोन्टिलाई लाउटारोको स्थानमा मैदान प्रवेश गराए । प्रशिक्षकको यो निर्णयमा […]

40 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार राती एएस रोमाविरुद्ध खेलमा फरवार्ड लाउटारो मार्टिनेजलाई बेन्चबाट मैदान छिराएपनि पूरा समय खेल्न दिएनन् ।

पहिलो हाफको ३५ औं मिनेटमा लाउटारोले एलेक्सिस सान्चेजको स्थानमा मैदान प्रवेश गर्दै खेलेका थिए । तर प्रशिक्षक कोन्टेले ७७ औं मिनेटमा आन्द्रीए पिनामोन्टिलाई लाउटारोको स्थानमा मैदान प्रवेश गराए । प्रशिक्षकको यो निर्णयमा निकै निराश देखिएका लाउटारोले आफ्नो रिस थाम्न सकेनन् ।

मुर्मुरिंदै बेन्चतर्फ आएका लाउटारोले प्रशिक्षक कोन्टेलाई आँखा तर्दै गए । त्यसपछि उनले भुँइमा रहेको बोतल लात्ताले हानेपछि प्रशिक्षक कोन्टे कड्किए । प्रशिक्षक कोन्टेले गाली गर्दै भने, ‘ केहि सम्मान गर र आफू सुपरस्टार हुँ भन्ने व्यवहार नदेखाउ ।’

बिहीबार प्रशिक्षणका दौरान नै इन्टरका कोन्टे र लाउटारोबीच बक्सिङ खेलमा भिड्न लागेको भिडियो कोन्टेले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । दुवै कोन्टे र लाउटारो बक्सिङ ग्लोभ्समा देखिएका छन् र लुकाकुले दुवैको खेलअघि विस्तृत विवरण बक्सिङको प्रस्तोता झैं उच्चारण गरेका छन् ।

प्रशिक्षक कोन्टे र लाउटारोबीच यसअघि पनि खेलाडी परिवर्तनलाई लिएर असमझदारी रहेको थियो । तर यस भिडियोले दुवैबीच सौहार्दपूर्ण सम्बन्ध रहेको प्रष्ट पार्छ । लाउटारोले केहि दिन अघि मात्र इन्टरमै रहेर उपाधि जित्दा खुसी व्यक्त गरेका थिए । उनले बार्सिलोना नजाने निर्णय सहि रहेको समेत बताएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.