3 years ago
June 6, 2021
एजेन्सी– आफ्नै दाजुको स्मरणमा आयोजित फुटबल खेलमा २९ वर्षे फुटबल खेलाडी ग्युसेपी पेरिनोको मृत्यु भएको छ । इटालीको नाप्लेसको नजिक पोगिओमारियोमा भएको खेलका दौरान हृदयघातबाट पेरिनोको मृत्यु भएको हो । खेल पिरिनोको दाजुको स्मृतिमा आयोजना भएको थियो । उनको मोटरसाइकल दुर्घटनाका क्रममा सन् २०१८ को जुनमा मृत्यु भएको थियो । पेरिनोको पूर्व क्लब पार्माले उनको […]
एजेन्सी– आफ्नै दाजुको स्मरणमा आयोजित फुटबल खेलमा २९ वर्षे फुटबल खेलाडी ग्युसेपी पेरिनोको मृत्यु भएको छ । इटालीको नाप्लेसको नजिक पोगिओमारियोमा भएको खेलका दौरान हृदयघातबाट पेरिनोको मृत्यु भएको हो ।
खेल पिरिनोको दाजुको स्मृतिमा आयोजना भएको थियो । उनको मोटरसाइकल दुर्घटनाका क्रममा सन् २०१८ को जुनमा मृत्यु भएको थियो । पेरिनोको पूर्व क्लब पार्माले उनको परिवारप्रति समावेदना प्रकट गरेको छ ।
खेलकै दौरान हृदयघातबाट खेलाडीको मृत्यु भएको यो पहिलो घटना भने होइन । जनवरीमा पोर्चुगलमा अलेक्स एपोलिनारियोको हृदयघातकै कारण अस्पतालमा निधन भएको थियो । खेलका दौरान हृदयघात भएपनि उनलाई अस्पताल लगिएको थियो र उनको त्यहि मृत्यु भएको थियो ।
April 23, 2024
सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]
April 23, 2024
हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]
April 23, 2024
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]