default_image

3 years ago

July 16, 2021

वल्भ्सले पोर्चुगिज गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सले पोर्चुगिज गोलरक्षक जोसे सालाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । आफ्नो पहिलो रोजाईको अर्का पोर्चुगिज गोलरुक्षक रुई प्याट्रिसियाले क्लब छाडेपनि वल्भ्सले उनको विकल्पमा जोसेलाई अनुबन्ध गरेको हो । वल्भ्सले २८ वर्षीय गोलरक्षकलाई ग्रीसको ओलम्पियाकोसबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । प्याट्रिसियो यसै समरमा इटालियन क्लब रोमामा […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सले पोर्चुगिज गोलरक्षक जोसे सालाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । आफ्नो पहिलो रोजाईको अर्का पोर्चुगिज गोलरुक्षक रुई प्याट्रिसियाले क्लब छाडेपनि वल्भ्सले उनको विकल्पमा जोसेलाई अनुबन्ध गरेको हो ।

वल्भ्सले २८ वर्षीय गोलरक्षकलाई ग्रीसको ओलम्पियाकोसबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । प्याट्रिसियो यसै समरमा इटालियन क्लब रोमामा पुगेका छन् ।

उनी २०२६ सम्म व्ल्भ्समा बस्ने छन् । जोसेले ग्रीसको क्लबका लागि १ सय २४ खेल खेलेका थिए । जसमा ६२ क्लिन सिट राखेका थिए । गत सिजनको लिगमा उनले २९ खेल खेलेका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.