default_image

9 years ago

November 4, 2016

नेपालले टिमोर लिस्टेलाई कमजोर नआक्ने

118 views

0 Bookmark

मलेशिया (हाम्रो खेलकुद)

आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपालले भोली हुने खेलको प्रतिद्वन्दी टिमोर लिस्टेलाई कमजोर नआक्ने बताएका छन । टिमोर लिस्टेले पानीले प्रभावित आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४-०को पराजाय बेहेरेको थियो । 

national-team-coach-koji

पत्रकार सम्मेलनमा बोल्दै कोजीले आफ्नो प्रदर्शनमा ध्यान दिनपर्ने र पहिलो दुबै खेल जित्ने लक्ष्य रहेकोले अस्तीको नतिजाले नेपाललाई फरक नपार्ने बताए। उनले भने,” हामीले प्रकृतिक मैदान भिजेको अवस्थामा  तयारी गरेको छौ र अब फ्लडलाईटमा पनि प्रशिक्षण गर्ने छौ ।” कोजीले थपे,” म मौसम र मैदानको अवस्था हेर्दै खेलाडीलाई कसरी खेलाउने रणनीती तयार पार्ने छु ।”

टिमोर लिस्टेका कोच सिल्भाले भने,” नेपालकोसँगको खेल हाम्रो लागि निकै अफ्ठेरो हुनेछ, हामी नजिता आफ्नो पक्षमा पार्दै प्रतियोगितामा टिकी राख्न अफुले सक्ने सबै दिने छौ ।”

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.