default_image

3 years ago

September 12, 2021

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ घोषणा, तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्टिय मैत्रीपुर्ण खेलको लागि नेपाली महिला राािष्ट्रय टोलीको सुरुवाती ११ घोषणा भएको छ । टोलीमा पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरिएको छ । गोलरक्षक एन्जिल तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगरले मौका पाएकी छिन् । फरवार्ड सविता रानामगरको स्थानमा रश्मी कुमारी घिसिङले पहिलो रोजाईमा खेल्नेछिन् । पुजा राना, […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्टिय मैत्रीपुर्ण खेलको लागि नेपाली महिला राािष्ट्रय टोलीको सुरुवाती ११ घोषणा भएको छ ।

टोलीमा पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरिएको छ । गोलरक्षक एन्जिल तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगरले मौका पाएकी छिन् । फरवार्ड सविता रानामगरको स्थानमा रश्मी कुमारी घिसिङले पहिलो रोजाईमा खेल्नेछिन् ।

पुजा राना, गीता राना, अमृता जैशी, हीरा कुमारी भुजेलले निरन्तरता पाएका छन् । मिडफिल्डमा सरु लिम्बु, प्रीति राई र कप्तान रेनुका नगरकोटे रहनेछिन् । फरवार्डमा बिमला चौधरी निरन्तरता रहँदा अनिता बस्नेत र रश्मी कुमारी घिसिङले नेपालको अग्रपङ्ति सम्हाल्नेछिन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.