default_image

9 years ago

November 13, 2016

मकाउ र नेपाल बिचको खेल – सम्पुर्ण जानकारी

152 views

0 Bookmark

नेपालले सेमिफाइनल खेलमा लाओसलाई टाइ ब्रेकरमा ३-० ले हराउदै फाइनल प्रवेश गरेको थियो । निर्धारित समय र थप ३० मिनेटमा २-२ भएपछी खेल टाइ ब्रेकरमा गएको थियो ।

त्यस्तै ब्रुनाइ र मकाउ बिचको सेमिफाइनल खेलको बिजेता पनि टाइ ब्रेकरबाट निस्चय भएको थियो ।

खेलको जानकारी

खेल हुने मिति : १५ नोवेम्बर
खेल हुने समय : नेपाली समय बेलुकी  ५:१५ बजे

लाईभ कसरी हेर्ने ?

खेलको लाईभ अनलाईन हेर्न सकिन्छ । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक गरी लाईभ हेर्नुहोस ।

द एएफसि हबको युटुब च्यानलमा पनि खेल लाईभ हेर्न सकिनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.