9 years ago
November 13, 2016
म्यासेडोनिया बिरुद्द ४-० को सहज जित दर्ता गर्दै स्पेन बिश्व कप छनोट चरणको खेलमा ३ जित र १ बराबरी सहित समुह ‘जि’ मा शिर्ष स्थामा छ । दोस्रो स्थामा रहेको इटालिको समान १० अंक छ ।

स्पेनका लागी डार्को भेल्कोव्सिको आत्मघाती गोल खेलमा पहिलो पटक अग्रता लिन काफी रह्यो भने भिटोलो , मोनरियाल र अडुरिजको थप गोलले स्पेनलाई ३ अंक बटुल्न सहज भयो ।
त्यस्तै इटालिले लिएखटेन्स्टाइन ४-० ले हराउदै समुहमा स्पेनसित समान १० अंक बटुल्दै प्रतिस्पर्धा जारी राख्यो । इटालिका लागी अन्ड्रे बेल्लोटिले दुइ गोल गरे भने सिरो इम्मोबिल र एन्टोनियो कन्ड्रीभाले १-१ गोल गरे । समुहको अर्को खेलमा दुइटा रेड कार्ड पाएको अल्बेनियालाई इज्रेलाले ३-० ले हरायो ।
समुह ‘डि’ मा भने सर्भियाले वेल्सलाई अन्तिम मिनेटमा जित्बाट बन्चिन गर्यो । ज्ञारेथ बेलले पहिलो हाल्फमा दिलाएको अग्रतालाई मित्रोभिकले ८६ मिनेटमा गोल गर्दै वेल्सको जित अवरुद्ध गरेका थिए । समुहको अन्य खेलहरुमा आयरल्याण्डले अस्ट्रीयालाई १-० ले हराउदै महत्वपुर्ण ३ अंक बटुलेर समुहको शिर्षस्थान कबजा गर्यो । पाचौ र छैटौमा रहेको जियोर्जिया र मोल्डोभाले १-१ को बराबरी खेल्दै अंक बाडे ।
समुह ‘आइ’ मा टर्किले कोसोभोलाई २-० ले हरायो भने क्रोसियाले आइसल्यान्ड्लाई २-० ले पराजित गर्यो । त्यस्तै युकरेनले फिन्ल्याण्ड माथी १-० को जित हासिल गर्यो ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]