default_image

7 years ago

November 15, 2016

सुजल–जित आमा र फुपुलाई समर्पित गर्न चाहन्छु

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपको फाइनलका नायक सुजल श्रेष्ठ आमा र फुपुलाई समर्पित गरेको बताएका छन् । उनले पहिलो हाफमा गरेको गोलमा मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो । पाँच बर्षपछि नेपाली टोलीका लागि गोल गरेका सुजलले ,‘म […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपको फाइनलका नायक सुजल श्रेष्ठ आमा र फुपुलाई समर्पित गरेको बताएका छन् । उनले पहिलो हाफमा गरेको गोलमा मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो ।

sujal

पाँच बर्षपछि नेपाली टोलीका लागि गोल गरेका सुजलले ,‘म अहिले अर्कै संसारमा छु । म यो जित आमा र फुपुलाई समर्पित गर्न चाहन्छु । यो सुरुआत मात्र हो । अब हामीले साफ च्याम्पियनसिपलाई लक्ष्य बनाएर अघि बढ्नुपर्दछ । उनले पहिलो गोल काठमाडौंमा सन् २०११ को विश्वकप छनोटमा टिमोर लिस्टेविरुद्ध ५–० को जितका दौरानमा गरेका थिए ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.