default_image

7 years ago

November 16, 2016

राष्ट्रिय फुटबल टोलीलाई नगर परिक्रमा गराइने , यस्तो छ रुट

काठमाडौं (हाम्रो खेलकुद) प्रथम एएफसी सोलिडारिटी कप बिजेता नेपाल राष्ट्रिय टोलिलाई नगर परिक्रमा गराइने भएको छ । मंङलबार सम्पन्न प्रतियोगितको उपाधि जिते लगतै बुधबार साझ ८:३० बजे मांलिगो एयरबाट त्रिभुवन विमानस्थलमा अवतरन गरेपछी टोलिलाई विजय र्‍यालीमा सहभागी गराइनेछ । र्‍याली एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुने जाकारी अखिल नेपाल फुटबल संघले दिएको हो।

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

Nepal win

प्रथम एएफसी सोलिडारिटी कप बिजेता नेपाल राष्ट्रिय टोलिलाई नगर परिक्रमा गराइने भएको छ । मंङलबार सम्पन्न प्रतियोगितको उपाधि जिते लगतै बुधबार साझ ८:३० बजे मांलिगो एयरबाट त्रिभुवन विमानस्थलमा अवतरन गरेपछी टोलिलाई विजय र्‍यालीमा सहभागी गराइनेछ ।

र्‍याली एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुने जाकारी अखिल नेपाल फुटबल संघले दिएको हो।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.