7 years ago
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेल्ने तयारीमा रहेको अनुशाषित ब्वाइज क्लब (एबीसी) लाई ‘ दुर्गा एच टु क्लिन’ को प्रायोजन पाएको छ ।

‘ दुर्गा एच टु क्लिन’ दुर्गा इन्जिनियरिङ एन्ड अटो वर्कस् प्रालिले ‘सी’ डिभिजन लिग छनोट खेल्ने एबीसी क्लबका खेलाडी तथा अफिसियललाई १–१ थान ट्याकसुट प्रदान गरेको हो ।
‘एच टु क्लिन’ दुर्गा इन्जिनियरिङ एन्ड अटो वर्कस् प्रालिका सन्चालक राजु घिमिरले खेलाडी तथा अफिसियललाई ट्याकसुट हस्तान्तरण गरे ।

ट्याकसुट हस्तान्तरणअघि एबीसीले ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता खेल्न लागेको विभागीय नेपाल पुलिसको उमेर समूहको टोलीसँग मैत्रीपुर्ण खेल खेलेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]