बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सिले आफ्नो हस्ताक्षरसहितको जर्सी दुर्घटनामा परेका दुइ फुटबलरको समर्थकको सहयोगार्थ प्रदान गरेका छन ।

शौन वाइटर
न्युमार्केट टाउनका पुर्व खेलाडी शौन वाइटर आफ्नो साथी जो एब्सको गाडिको टायार परिवर्तन गर्ने क्रममा अर्को गाडिले ठक्कर दिदा आफ्नो दुबै खुट्टा गुमाउन पुगेका थिए । त्यस्तै उनको साथी एब्सले गम्भीर चोट भोगेका थिए ।
क्याम्ब्रीज युनाइटेडले कोष खडा गर्ने क्रममा ९ अक्टोबरमा फ्यामिली फुटबल म्याच आयोजना गर्दै छ । त्यसकोलागी कोष सङ्कलन गर्न मद्धत गर्न बार्सिलोनाबाट मेस्सी लगायत टुरानले आफ्नो जर्सी प्रधान गरेका हुन ।
त्यस्तै रुनि, जोन टेरी लगायत चेल्सि, लिभरपुल्, टोटेन्ह्याम , वेस्ट ह्याम र इङ्ल्याण्डका खेलाडिहरुले पनि आफ्नु हस्ताक्षर सहितको जर्सी प्रधान गरेका छन ।