November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा पनि नेपाली टोलीले कमजोर प्रदर्शन गरेको छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी ओपनर ज्योती पाण्डेले १६रन बनाईन । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । […]
November 28, 2016
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अर्को बराबरी खेलेको छ । युनाइटेडले घरेलु मैदानमा आइतबार वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । युनाइटेडले सेप्टेम्बर २४ यता घरेलु मैदानमा जित निकाल्न सकेको छैन । आफ्नै मैदानमा युनाइटेडको यो लगातार चौथो बराबरी हो । याल्टान इब्राहिमोविचले युनाइटेडलाई फेरि एक पटक हारबाट जोगाएका छन् । उनले […]
November 28, 2016
रियल सोसिड्याडसङ १-१ को बराबरी खेलेपछी बार्सिलोनाले ला लिगामा थप अंक गुमाएको छ । दोस्रो स्थामा रहेको बार्सिलोन २७ अंक सहित मड्रीड भन्दा ६ अंक तल छ । गोल रहित सकिएको पहिलो हाल्फपछी घरेलु टिलिकालागी विलियन जोसले ५३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । छ मिनेटपछी गोल गर्दै मेस्सिले बार्सिलोनालाई बराबर गराए । खेलको […]
November 27, 2016
हाम्रो खेलकुद – एलेक्सिस स्यान्चेजको दुई गोलको मद्दतले इङ्गलिस प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३-१ले पराजित गरेको छ। आर्सनलको घरेलु मैदान एमिरेट्स मैदानमा भएको खेलमा एलेक्सिस स्यान्चेजको गोलले आर्सनल अघि बढेको थियो।तर क्यालम विल्सनले पेनाल्टिबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। थियो वाल्कटले दोश्रो हाफमा पुन: आर्सनललाई अग्रता दिलाए र स्यान्चेजले खेलको […]
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेटमा सोमबार नेपालले श्रीलंकाको सामना गर्नेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो दिन शनिबार नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले आइतबार श्रीलंकालाई पनि ८ विकेटले हराएको थियो । तर, नेपाली टोलीको भन्दा श्रीलंको ब्याटिङ उत्कृष्ट रह्यो । पाकिस्तानविरुद्ध नेपाल टोली ४७ रनमा […]
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– हालै भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भएकी सलिना श्रेष्ठलाई नेपाल भलिबल संघले आइतबार बधाई दिएको छ । नेपाल विद्यालय भलिबल कमिसन गठन घोषणाको अवसरमा संघले श्रेष्ठलाई बधाई दिएको हो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा,उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीले वधाई दिएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघिका मुख्य प्रशिक्षक सुदेश रिमाललाई […]
November 27, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – भलिबलमा नयाँ प्रतिभाशाली खेलाडी र उमेर समूहका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपाल विद्यालय भलिबल कमिसन गठन भएको छ । नेपाल भलिबल संघले रामबहादुर केसीको अध्यक्षतामा १० सदस्यीय कमिसनको तदर्थ समिति गठन गरेको संघले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अध्यक्ष केसी न्यूटन स्कुलका प्रिन्सिपल हुन् । कमिसनको उपाध्यक्षमा न्यू डायमण्ड […]
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एमा पुनः शीर्षस्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा कुमारी फुटसल विजयी भएका छ । दोस्रो स्थानमा झरेको भोली पल्ट आइतबारको खेलमा होम टिम कौशलटारको इन्पियरियललाई ४–० ले हराउँदै किकअफ फेरी पहिलो स्थानमा उक्लन सफल भएको हो । किकअफको जितमा राजिब श्रेष्ठले २ , विजय […]
November 27, 2016
सुबास हुमागाईं – नेपाली महिला टोलिको विगतको नतिजा हेर्ने हो भने साफ च्याम्पियनशिप र दक्षिण एसियाली खेलकुद दुवैमा रजत पदक बाहेक केहि भेटिन्न। नेपालले २०१४को साफमा रजत पदक जित्दा फाइनलमा भारतसंग पराजित भएको थियो। त्यसपछि २०१६मा भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसंग पराजय भोग्दै रजत पदक लिएर घर फर्किनु परेको […]