March 17, 2016
काठमाडौं, चैत ४ बर्नहार्ट कलेजको आयोजनामा शुक्रबारदेखि चौथो बर्नहाट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिता हुने भएको छ । बिहीबार बाफलस्थित बर्नहाटमा आयोजित पत्रकार सम्मेलनमा कलेजका सहायक प्रमुख शहदेव शिग्देलले जानकारी दिए । लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण हलमा संचालन हुने प्रतियोगितामा पुरुष सिगंल्स, पुरुष डबल, महिला सिगंल र टिम इभेन्टतर्फ खेल हुनेछन् । प्रतियोगितामा कुल […]
March 17, 2016
काठमाडौं, चैत ४ तेस्रो राष्ट्रिय खुल्ला रेन्वोकाई कराँते च्याम्पियनसिप शुक्रबारबार जोरपाटी नारायणटारस्थित हिम्स स्कुलमा सुरु हुदैछ । आयोजकले एक कार्यक्रम गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालभरका सात प्रदेशबाट सात टिम र कराँतेसँग सम्वन्धित विभिन्न क्षेत्रबाट गरी १७ टिमको सहभागिता रहने आयोजकले जानकारी गराए । पुरुषतर्फ २० देखि ८० भन्दा माथिको तौल […]
March 16, 2016
काठमाडौं, चैत ३ अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरमै खेलाउनका लागि दुई शर्त राखेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत तेस्रो चरणको खेल यही वैशाख ४ र ६ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाउने तय गरेको थियो । तर, नेपाल क्रिकेट संघ(क्यान)मा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको नोयडामा सर्न सक्ने संकेत […]
March 16, 2016
मलेसियाको अन्डर २२ टोलीसंग मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणरत नेपाली फुटबल राष्ट्रिय टोलीमा चोटको संकट परेको छ | ४४ जना खेलाडी बोलाइएकोमा पाँच खेलाडी विदेशमा छन् भने तिन खेलाडी चोटका कारण खेलमा सहभागी नहुने पक्का भएको छ | नवयुग श्रेष्ठ भने केहि दिन पछि प्रशिक्षण सुरु गर्ने छन् | विदेश जाने खेलाडीमा अन्जन बिष्ट, अनन्त तामाङ्ग, […]
March 16, 2016
काठमाडौं, चैत ३ । नेपाल खेलकुद महासंघले १३औं साग तयारी र आवश्यक पूर्वाधारको लागि सरकारलाई सुझावमुखी विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ । राजधानीमा बुधबार नेपाल खेलकुद महासंघले एक कार्यक्रमको आयोजना गर्दै नेपालमा हुने १३औं साग तयारी र त्यसका निम्ती आवश्यक पूर्वाधारलाई छिट्टै तयारी थाल्न सुझाव दिएको हो । संघले दक्षिण एसियाका राष्ट्रहरुसँग प्रतिस्पर्धा, व्यवस्थापनसहित उत्साहजनक […]
March 16, 2016
मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँगको मैत्री पुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमले प्रशिक्षण मंगलबारबाट सुरु गरेको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । पहिलो दिनको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित थिए । पहिलो दिनको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले केही नयाँ खेलाडीहरुलाई टिमा प्रशिक्षणको लागि बोलाएको बताए ।
March 15, 2016
काठमाडौँ, चैत्र २ । चितवनको कुरिनटारमा अन्तर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनजंघा इन्टरनेसनलको आयोजनमा दुई चरणमा चैत ५ बाट हुने प्रतियोगिता हुने आयोजकले जानकारी गराएको हो । लिगकम नकआउटका आधारमाहुने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका गरी कुल २८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । चैत ५ र ६ गते हुने प्रतियोगिताको […]
March 15, 2016
काठमाडौं, चैत्र २ मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँगको मैत्री पुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमले प्रशिक्षण मंगलबारबाट सुरु गरेको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । पहिलो दिनको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित थिए । पहिलो दिनको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले केही नयाँ खेलाडीहरुलाई टिमा प्रशिक्षणको लागि बोलाएको बताए । […]
March 15, 2016
कास्की, चैत १ कास्कीका राजेन्द्र गुरुडले चौथौं राष्टिय क्यायकिङ प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेका छन् । चौथौं पर्वतीय खेलकुद महोत्सव अन्र्तगत नेपाल ¥याफ्टिङ एन्ड क्यानोईड संघकौ आयोजनामा कास्कीको हेम्जास्थित सेती नदीमा भएको प्रतियोगिताको फाइनलमा गुरुङले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण प्राप्त गरेका हुन् । उनले नगद १० हजार समैत हात पारे । प्रतियोगितामा सोमबहादुर मगरले रजत […]
March 15, 2016
स्पेनी क्लब मार्बेला युनाइटेड एफ सीको यु १९ टोलीले मैत्रीपुर्ण खेलमा पि.इ.सी ज्वलको सामना गर्दैछ ।नेपाली खेलाडीहरु अनन्त तामाङ्ग र अन्जन विष्ट केहि दिन अघि मात्र त्यहाँ पुगेका भएपनि आज उनिहरु खेल्न सक्ने सम्भावना रहेको छ। राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग फाल्गुन २९ गते मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका […]