August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यो वर्ष सहिद स्मारक ए डिभिजन लिग भएको खण्डमा राष्ट्रिय टोलीका कम्तिमा ८ खेलाडीलाई देख्न पाइने छैन। बिहिवारसम्म ८ खेलाडीले यो सिजन बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका छन्। राष्ट्रिय टोलीका […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि ८ प्रतियोगिता हुँदैछ । जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्विन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना हुने भएको छ। हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्विन्स […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग छनोटको पहिलो दिन बुधवार छहारी क्लब र संकटा क्लब विजयी भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३-० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरे । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् । अर्को […]
August 14, 2025
दिपक बोहरा, ताप्लेजुङ विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेस युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानुजन माविको मैदामा आज भएको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० हराउँदै सलहेस उपाधि नजिक पुगेको हो । सलहेस साविक उपविजेता टोली हो। सलहेसको फाइनल यात्रामा दुवै गोल अफ्रिकन खेलाडी युसुफ मलिकले गरे । १३औँ […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा भएको बताइएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीवार पत्रकार सम्मेलनमार्फत शुक्रवार सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको पावरलिफ्टिङ प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीवार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे । नगरपालिकाले वडा १२ […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बस्दै आएकी नेपाली मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौंले बिहीवार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमस गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आर एण्ड बी युनिटीको आयोजनामा प्लस टु अन्तर कलेज फुटबल प्रतियोगिता हुनेछ। हाडिगाउँ स्थित धन्यन्तरी फुटसलमा भदौ ११ १२ गते प्रतियोगिता हुने भएको छ। आयोजकको अनुमान अनुसार प्रतियोगितामा ४० देखि ५० टोलीको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ।दुई दिन सन्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र […]