August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बस्दै आएकी नेपाली मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौंले बिहीवार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमस गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आर एण्ड बी युनिटीको आयोजनामा प्लस टु अन्तर कलेज फुटबल प्रतियोगिता हुनेछ। हाडिगाउँ स्थित धन्यन्तरी फुटसलमा भदौ ११ १२ गते प्रतियोगिता हुने भएको छ। आयोजकको अनुमान अनुसार प्रतियोगितामा ४० देखि ५० टोलीको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ।दुई दिन सन्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र […]
August 14, 2025
एजेन्सी – खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४-३ ले हराउँदै युइएफए सुपर कप जितेको छ । स्पर्स खेलको ८४औँ मिनेटसम्म २-० ले अगाडि थियो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो । तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल […]
August 13, 2025
दिपक बोहरा,ताप्लेजुङ ललितपुरको चर्च ब्वाइज क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सुनसरीको द योङ ब्रदर्श क्लबलाई आज टाइब्रेकर मा ३–१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। निर्धारित समय खेल १–१ को बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका लागि सुमन श्रेष्ठ, रोशन पहारी र युवराज ढकालले गोल गरे। […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबलटेनिसको सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ भदौको पहिलो साता हुने भएको छ । विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा ४ देश विदेशी खेलाडी सहभागी […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनालाई लिएको छ । टोलीले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ । २९ वर्षीय अलेनाले अपोजिट हिटर हुन् । अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग छनोट बिहीवार सुरु हुने भएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा सहभागी १४ टोली बीच हुने ४३ खेलबाट ५ टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुने बुधवार एन्फा आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। सहभागी टोलीलाई […]
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको नेतृत्वमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको प्रति अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको ध्यानाकर्षण भएको जनाएको छ। जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका महासचिव राजिव श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रही आवधिक निर्वाचन गर्दै आएको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र […]
August 13, 2025
एजेन्सी – ट्रिनिडाडमा भएको तेस्रो र अन्तिम ओडिआईमा मोहमद रिजवान कप्तानीमा रहेको पाकिस्तान ९२ रनमा अलआउट गर्दै घरेलु टोली वेस्ट इन्डिजले २ सय २ रनले पराजित गरेको छ। योसँगै वेस्ट इन्डिजले ओडिआई सिरिज २-१ ले आफ्नो पक्षमा पार्दै मंगलवार ऐतिहासिक जित दर्ता गर्यो।२ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याटरले सम्हालिएर खेल्न […]
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा नयाँ मोड थपिएको छ। जीवन राम श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी अस्तित्वमा रहँदा सरकारको स्वीकृतिमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको नयाँ तदर्थ समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनअघि मन्त्रालयमा पत्राचार सम्मेलन गर्दै २२ राष्ट्रिय संघको सहमतिमा एनओसीको तदर्थ […]