August 10, 2025
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टि ट्वान्टी आईमा १७ रनले हराएको छ। डार्विन मरेरा ओभलमा भएको खेलमा हराउँदै अस्ट्रेलियाले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन पटकको विश्व विजेता उत्तर कोरिया एएफसी यु २० महिला एसियन कपको अन्तिम चरणका लागि छनोट भएको छ। भुटानमा जारी प्रतियोगितामा नेपाललाई आज ११-० को फराकिलो अन्तरमा हराएसँगै उत्तर कोरिया समूह विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको हो। समूह चरणबाट बाहिरिएको नेपालको उत्कृष्ट दोस्रो हुने संभावना पनि समाप्त भएको छ। नेपाललाई […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा भएको सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपालको न्युजेनका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन्। इन्डिभिजुयल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक जितेका छन्। त्यस्तै स्वमिक महतरा र विष्णु महतराले फेमिली पुम्सेमा स्वर्ण पदक जिते । स्वमिक महतरा र रिया अर्यालले इन्डिभिजुयल पुम्सेमा रजत पदक […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी डुरान्ड कपमा आज समूह चरणको अन्तिम खेल खेल्दैछ । समूह चरणको अन्तिम खेलमा कश्मिरले नेरोका फुटबल क्लबसँग खेल्दैछ । दुई टोलीबीचको खेल खुमन लम्पाक रंगशालामा आइतवार नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। समूहको अन्तिम खेल्दै गरेका दुवै टोली […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दुबई शाखा टोखा च्याम्पियन भएको छ। टोखामा भएको अन्तर टोखा र तारकेश्वर नगरबीच शनिवार भएको प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता थियो। महिला २०-२५ केजीमा आयुष्मा स्याङतान,२६-३० केजी निमिता शाही, ३०-३५ केजी रेशु तामाङ, ३१- ३५ केजीमा […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि शनिवार मिनि अक्सनमा पोखरा एभेन्जर्स सबैभन्दा बढी रकम बचत गर्ने टोली बनेको छ । पोखराले अक्सन पछि सर्वाधिक २५ लाख ५० हजार रुपैयाँ रकम बचत गरेको छ । एनपिएलका लागि हरेक टोलीले खर्च लागि ९० लाख रुपैयाँ रकम तोकिएको थियो । ९० लाख रुपैयाँबाट […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिवार खेलाडीको मिनी अक्सन भएको छ । अक्सनबाट ३७ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भए । कोही एक टिमको मात्र रोजाइमा परे भने कोही खेलाडीका लागि एक भन्दा बढी टोली अक्सनमा प्रतिस्पर्धामा उत्रिए । यस्तोमा एक खेलाडीका लागि भने अक्सनमा सहभागी आठै टोलीले अधिकतम […]
August 9, 2025
एजेन्सी – अस्ट्रेलियामा बुधवार सुरु हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोलीको घोषणा भएको छ । १४ सदस्यीय होबार्टको टोली शनिवार घोषणा भएको हो । होबार्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक समेत रहेका छन् । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका […]
August 9, 2025
एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ। बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । २ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ‘प्लेयर अफ द म्याच’ हसन नवाज ५४ […]