August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिवार खेलाडीको मिनी अक्सन भएको छ । अक्सनबाट ३७ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भए । कोही एक टिमको मात्र रोजाइमा परे भने कोही खेलाडीका लागि एक भन्दा बढी टोली अक्सनमा प्रतिस्पर्धामा उत्रिए । यस्तोमा एक खेलाडीका लागि भने अक्सनमा सहभागी आठै टोलीले अधिकतम […]
August 9, 2025
एजेन्सी – अस्ट्रेलियामा बुधवार सुरु हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोलीको घोषणा भएको छ । १४ सदस्यीय होबार्टको टोली शनिवार घोषणा भएको हो । होबार्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक समेत रहेका छन् । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका […]
August 9, 2025
एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ। बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । २ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ‘प्लेयर अफ द म्याच’ हसन नवाज ५४ […]
August 9, 2025
एजेन्सी – बार्सिलोनाका लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनको गरेकोमा युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ। बार्सिलोनाको पछिल्लो युएफा च्याम्पियन्स लिग खेलपछि उनीहरुले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको बताइएको छ । यो जरिवाना इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित जनाइएको छ । खेल अतिरिक्त समयमा ४- ३ […]
August 8, 2025
सुशील पन्त क्षेत्री,भरतपुर भरतपुर महानगर कमिटीले राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा कालिका नगर कमिटीलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै भरतपुर च्याम्पियन बनेको हो । कृष्णपुरको मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल सकेन । भरतपुरका गोलकिपर मनोज गुरुङ […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि लुम्बिनी लाभाजले कलाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । लुम्बिनी लाभाजले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आनालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । खेल र सामाजिक अभियानमा पनि सक्रिय रुपमा संलग्न आनाको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज साउदी अरेबिया विरूद्ध १-० को कठिन जित निकालेको छ। यो जितमा नेपालले ३ अंक जोड्यो। भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले गोल गर्न संघर्ष गर्यो। ३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा मिना […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघको आयोजनामा ५७ औँ राष्ट्रिय कराते प्रतियोगिता दोलखाको चरिकोटमा हुने भएको छ। महासंघको बिहीवार बसेको बैठकले राष्ट्रिय प्रतियोगिताभदौको अन्तिम वा असोजको पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै महासंघले रिक्त महासंघमा कृष्ण गौतमदलाई नियुक्त गरेको छ । तत्कालीन कोषाध्यक्ष किशोर भट्टराई र सदस्य गोपाल महर्जनको राजीनामा स्वीकृत गरेको छ […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लब एन्फा यु १६ लिगमा न्युरोट टिम (एनआरटी) लाई हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा ६१औं मिनेटमा राहुल कुमार योञ्जन र इन्ज्युरी समयमा सुदिप ठकुरीले गोल गरे । जितसँगै १२ खेलमा मछिन्द्रको २६ अंक भएको छ । समान […]